औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३
दफा १
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: प्रतिष्ठानको स्थापना
दफा ४: प्रतिष्ठान स्वशासित संस्था हुने
दफा ५: प्रतिष्ठानको उद्देश्य
परिच्छेद - ३
दफा ६: समितिको गठन
दफा ७: समितिको बैठक र निर्णय
दफा ८: समितिको काम, कर्तव्य र अधिकार
परिच्छेद - ४
दफा ९: कार्यकारी निर्देशकको नियुक्ति
दफा १०: कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
दफा ११: कर्मचारी सम्बन्धी व्यवस्था
परिच्छेद - ५
दफा १२: प्रतिष्ठानको कोष
दफा १३: लेखा र लेखा परीक्षण
परिच्छेद - ६
दफा १४: उपसमितिहरु गठन गर्न सक्ने
दफा १५: वार्षिक प्रतिवेदन
दफा १६: अधिकार प्रत्यायोजन
दफा १७: बैठक भत्ता
दफा १८: नेपाल सरकारसंग सम्पर्क
दफा १९: नियम तथा विनियम बनाउन सक्ने
दफा २०: खारेजी र बचाउ